३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कोशी प्रदेशमा सातौं र आठौं तहमा डेढ सय कर्मचारी माग

काठमाडौं । कोशी प्रदेश सरकारले अधिकृत स्तर आठौं र सातौं तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेकाहरुले ‘पीएससी अनलाइन डट जीओभी डट एनपी’मार्फत…