४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दुलहीझैँ सिंगारियो बुद्ध रंगशालाः आज निशुल्क, ७ फन्को मारेपछि स्टेज ?

वाणगंगा । आजदेखि सुरु हुने १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको कारण वाणगंगाको जितपुरस्थित बुद्ध रंगशाला दुलही झैँ सिंगारिएको छ । महोत्सव हुने भएपछि बुद्ध रंगशालाको चारैतिर कम्पाउण्डिङ गरिएको छ भने भित्र सिंगारेर चिटिक्क बनाइएको छ । आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघले महोत्सवलाई राम्रो बनाउन कुनै कसर बाँकी राखेको छैन ।…