४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एउटा आँसुको चीत्कारः मेयरसाब मैले के अपराध गरेँ ?

काठमाण्डौँ । दिउँसोको साढे १२ बजेको थियो । गुहार माग्दै डाँको छोडेर याचना मागेको आवाज शिलापत्रको कार्यालयभित्रै आइपुग्यो । ‘मलाई छोड्दिनुहोस् । मेरो छोरा पाल्नुपर्छ । सासू ससुरा हेर्नुपर्छ,’ एक महिला चिच्याइरहेकी थिइन् । तर, उनको चीत्कार सुन्ने पक्षमा थिएनन्, उनीहरू । उनीहरू अर्थात् काठमाडौं महानगरपालिकाको नगर प्रहरीको एक समूह । नगर प्रहरीले मूल सडकबाट…