४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपडा पसलबाट परिवारको डेढ दर्जन उद्योग-व्यवसाय, ३ हजारलाई रोजगारी

बुटवल । नेपाली अहान छ– भाइ फुटे गँवार लुटे। नेपाली अहान छ– भाइ फुटे गँवार लुटे। भाइ जुटे भने के होला यसको उदाहरण हुन् स्याङ्जाको बिर्घा पुर्ख्यौली थलो भएका थैव दाजुभाइ। हालको कालिगण्डकी गाउँपालिका, बिर्घाका रैथाने थिए ऋषिश्वर थैव। उनी गाउँमै कपडा पसल चलाउँथे, २०१४ सालमा सुरू गरेका थिए। त्यही पसलको आम्दानीले उनले आफ्नो परिवार…