२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सुविधा सम्पन्न होटल ‘पौवा’ को प्रवेश पोखरामा, यस्ता छन् विशेषता

पोखरा । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले नेपालकै पर्यटन उद्योगको लोभलाग्दो प्रमुख गन्तव्य पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ बाट आफ्नो ११औं शाखा सञ्चालनमा ल्याएको हो ।…