३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बजारमा सबैले पैसा छैन भन्छन्, बैङ्कको पैसा कहाँ गयो?

चन्द्रकान्त न्यौपाने काठमाण्डौँ । उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष वीरन्द्र प्रसाद शाहले बैङ्कको पैसा कहाँ गयो रु भनेर प्रश्न गरेका छन् । देशको लागि केही गछौँ भनेर करोडौँ । अरबौँ लगानी गरेका देशभरका उद्योगी ब्यापारी आज पलायन हुने स्थितिमा कहिँकतैबट पैसा नआएको भन्दै शाहले बैङ्कको पैसा कहाँ गयो ? भनेर प्रश्न गरेका हुन् । नेपाल…