३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

जंगलबीच खुलेको त्यो रिसोर्ट, जहाँ पाइन्छ नेपाली शैलीमा जापानी विशेषता

काठमाण्डौँ । बुढानीलकण्ठ–५ चिसेनी मार्ग हुँदै नाम्चे गुम्बा जाने बाटैमा देखिन्छ बाँसले बारेको खरको छाना भएको घर। त्यो देख्दा तपाईंलाई पुरानो बस्ती हो कि भन्ने लाग्न सक्छ। बाँसले बारेको गेटको माथिपट्टि हेर्नुभयो भने लेखिएको देखिन्छ– देक्काइदो ओनसेन रिर्सोट एन्ड फार्म हाउस। जापानी भाषाको नाम देख्दा यो रिसोर्ट विदेशीको हो कि भनेर कति जना झुक्किन्छन्। विदेशीको त…