२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

वाणगंगाका व्यवसायी र बैङ्करबीच दोहोरी, कसले के भने ?

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघमा आवद्ध व्यापारी–ब्यवसायीले बैङ्करहरुले आफूहरुमाथि दिएको सास्ती सह्य नहुने चेतावनी दिएका छन् । बैङ्क तथा वित्तीय संस्थाबाट भएको चर्को ब्याजदर वृद्धि तथा राष्ट्र बैङ्कद्धारा जारी चालु पुँजि कर्जा निर्देशिका २०७९ का विरुद्धमा चरणवद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले सोमबार बैङ्करहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममासो कुरा बताएका हुन् । कोरोनापछि आफूहरुको ब्यवसाय…