४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एन्टिडटको डिजिटल थ्रिफ्ट स्टोरः ‘नयाँ पुराना सामानको अनलाइन किनबेच हुने

काठमाडौं। आफूले प्रयोग गरिसकेका अथवा नयाँ लुगा, किताब, एसेसरिज, र जुत्ता जस्ता वस्तुहरु सजिलै किनबेच गर्न पाइने अनलाइन थ्रिफ्टीङमा आधारित स्टोर सञ्चालनमा आएको छ। सोसल साइटबाट कारोबार गर्दै आएको स्टार्टअप एन्टिडटले मंगलबारदेखि वेब पोर्टलमा आफ्नै डिजिटल स्टोर सञ्चालनमा ल्याएको हो। यसमा सेवाग्राहीलाई प्रवेश र प्रयोग सहज छ। एन्टिडटको डिजिटल थ्रिफ्ट स्टोरको वेबसाइटमा लग(इन गरी नयाँ(पुराना…