१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सवा पाँच अर्बको भीआइपी ‘बाराही सेदी’ रिसोर्ट, यस्ता छन् सुविधा

काठमाडौं। होटल(रिसोर्ट व्यवसायमा अग्रणी बाराही समूहले पोखराको सेदी हाइटमा निर्माणाधीन बाराही सेदीमा लगानी थप्न संस्थापक लगानीकर्ता भित्र्याउने भएको छ। सवा पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो भीआइपी रिसोर्टमा बाराहीको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ। ३९ प्रतिशत संस्थापक र बाँकी १० प्रतिशत भने सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने गृहकार्य थालिएको समूहका कार्यकारी निर्देशक विप्लव…