३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

जम्काभेटको अचार गफले उद्यमी बनेका चार बुहारीः अचार उद्योगबाट अहिले मनग्य आम्दानी

बैशाख २८, दाङ । पछिल्लो समय देशभर आर्थिक मन्दीका कारण व्यापार व्यवसाय अस्त व्यस्त बन्दै गएको छ । आर्थिक मन्दी संगै बैंक तथा वित्तिय संस्थाहरुले गरेको ब्याज बृद्धिका कारण सयौं व्यापारीहरु व्यवसायबाट पलायन भएका छन भने कति व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । तर दाङ तुलसीपुरका केही बुहारीहरुले भने अचार उद्योग नै सञ्चालन गरेर…