३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नक्कली शरणार्थी प्रकरणः आज अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी

काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधसहित चार कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा अस्ति नै प्रतिवेदन बुझाउने भनिए पनि पछिल्लोपटक पक्राउ परेका दुई जनाको बयान नसकिएपछि सरेको थियो । प्रहरीले पछिल्लो २ दिनमा बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता…