२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

टर्की भूकम्पः नवजात शिशुसँगै पुरिएकी आमाको कथा

काठमाडौं ।  टर्की र सिरिया भूकम्पले ध्वस्त पारेको एक हप्ता पूरा भएको छ । दुवै देशमा गरेर भूकम्पमा परी अहिलेसम्म ३४ हजार जनाको मृत्यु भएको छ । भूकम्पमा परेको टर्की र सिरियाबाट दुख र पीडाका खबरमात्र होइन, केही चमत्कारका कथाहरु पनि बाहिर आएका छन् । त्यसै मध्येको एउटा हो- १० दिनको शिशुसहित भग्नावशेषमा पुरिएकी एक…