३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तु सामुदायिक अस्पतालमा समिति र कर्मचारीबिच किन बढ्यो विवाद ?

वाणगंगा । कपिलवस्तु सामुदायिक अस्पतालले केहीदिन अघि बिभिन्न ५ पदमा कर्मचारी मागको सुचना निकाल्यो । अस्पतालले जारी गरेको सुचना अनुसार बिएस्सी नर्स, रेडियोग्राफर, फार्मेसी सहायक पदमा एकएक जना र स्टाफ नसर्मा २ जना गरी ५ जना कर्मचारी माग थियो । अस्पतालको सेवाप्रवाह थप चुस्तदुरुस्त र विश्वासिलो बनाउने रणनीति अनुसार संचालक समिति अहिले केही दक्ष कर्मचारी…