२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

विहानै रात परेपछि, एसईई दिएर फर्केका विद्यार्थी प्रभावित ….(भिडिओ)



वाणगंगा ।कपिलवस्तु लगायत देशभर वर्षासंगै हावा हुरी आएकाे छ ।

विहान साढे १० बजेपछि अँध्यारो हुँदै सवा ११ बजेदेखि बर्षा भएकाे छ भने जाेडसंग हावा लागेकाे छ। अँध्यारो भएपछि चलेका सवारीले लाईट बालेका छन् भने धेरै आवतजावत बन्द छ ।

बजार र कलकारखाना बन्द छन् । याे हावा हुरीले एसईई दिएर निस्किएका विद्यार्थी प्रभावित भएका छन् ।

विहान ८ बजे सुरु भएकाे परीक्षा ११ बजे सकिएकाे छ। परीक्षा केन्द्रबाट कति विद्यार्थी निस्केका छन् भने धेरैलाई माैसम प्रतिकुलताका कारण परीक्षा हलमा राखिएकाे बताईएकाे छ।

https://fb.watch/jCbjxFn-Eq/

 

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ११ : २१ बजे