२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

विलक्षण देखिए जुन र तारा (तस्वीरमा)



काठमाडौं । शुक्रबार राति नेपाली आकाशमा जुन र तारा निकै नजिक देखिएका छन् । याे दृश्यलाई देशभरका सर्वसाधारणले कैद गरी शेयर गरिरहेका छन् । आजकाे चन्द्रमाकाे दृश्य अन्य समयमाभन्दा निकै फरक देखिएकाे सामाजिक संजालमा पाेष्टहरु आईरहेका छन्।

 

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ९ : ३४ बजे