४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्ववियु निर्वाचनः सिद्धार्थ क्याम्पसमा जे देखियो (हेरौँ तस्विरमा )



वाणगंगा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन सुरु भएको त्रिवीले बताएको हो । आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाका ७ क्यामपसमा चुनाव सुरु भएको छ ।

जिल्लाकै ठुलो र सबैभन्दा बढी चर्चामा रहेको वाणगंगास्थित सिद्धार्थ क्याम्पसमा ८ बजेर २० मिनेटमा विद्यार्थीले पहिलो पहिलो मत खसालेका छन् । हेरौँ तस्विरमा

   

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : ३० बजे