४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बुटवलबाट सन्धिखर्क हिँडेको जिप दुर्घटना, ७ जना घाइते



बुटवल । अर्घाखाँचीको शितगंगा ४ गोर्थुममा जिप दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लन्का यातायातको लु १ ज १४४० नम्बरको जिप दुर्घटना भएको हो ।

घाइतेहरुको नाम

१ः चालक बिक्रम नेपाली गम्भीर
२ः कपिलवस्तु बाणगङ्गा ७ का चन्द्र बहादुर खत्री टाउकोमा चोट, अबस्था गम्भीर
३ः शितगङ्गा २ का मिना थापा आखामा चोट
४ः मालारानी ५ का बागी का रेमा भुसाल
५ः मालारानी ५ का पोम नारायण भुसाल
६ः मालारानी ५ का कृष्ण प्रसाद भुसाल
७ः य्पुठान झिमरुक गाउपालिका १ का अशोक नेपाली अनुहारमा चोट लागेको छ । घाइतेमध्ये गम्भिर २ जनालाई बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ३३ बजे