२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रंगिन युवा क्लव झिवाखोलाको होलीः हेरौँ फोटोमा



वाग्लुङ । निसीखोला गाउँपालिका वडानम्बर चार झिवाखोलामा आज फागु पूर्णिमा अर्थात् होलीको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । रंगिन युवा क्लवले झिवाखोलामा विशेष कार्यक्रम राखेको थियो । हेरौँ फोटोमा

  

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १० : ०७ बजे