२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता



काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जसअनुसार उनले सत्ता गठबन्धन दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १ : २३ बजे