२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

हिमाली जिल्लाहरूमा भारी हिमपातः हुम्लामा जे देखियो (तस्विरहरु)



पोखरा ।  यसपटक हिमपात भएन भनेर धेरैले गुनासो गरिरहेका थिए । तर कर्णालीका हिमाली जिल्लाहरूमा शुक्रबार बिहानबाट भारी हिमपात सुरु भएको छ । मौसमपूर्वानुमान महाशाखाले अनुमान गरे अनुसार हिमाली जिल्लहरुमा हिमपात भएको हो । हिमपात हुँदा केही समय जनजीवन प्रभावित बने पनि किसान हर्षित बनेका छन् ।

हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोटसहित अन्य पालिकामा हिमपात हुँदा स्थानीय बाहिर निस्किन सकेका छैनन् । हुम्लाको नाम्खा गाउँपालिकामा एक फिटभन्दा बढी हिउँ परेको छ । हेर्नुहोस् तस्विरहरु

तस्वीर सौजन्यः कुन्साङ

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : ५९ बजे