४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सिके राउत र अमेरिकी राजदूतबीच भेटघाट



काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा।सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन।आर।थम्पसनबीच भेटघाट भएको छ ।

शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन् ।

साथै भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  २ : ३४ बजे