२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइयो



काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ५९ बजे