१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024

उद्योग मन्त्रालय जनमत पार्टीको भागमा, अब्दुल खान मन्त्री



काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् ।

पार्टीका अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए ।
सत्ता गठबन्धनको बैठकपछि राउतले भने, ुहाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ ।

जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।ु यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि राउतले आफू सरकारमा नजाने बताए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : ४६ बजे