२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने एउटै सरकारमाः बालेन



काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनेपछि प्रतिक्रिया दिएका छन्।

उनले राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने सबै सरकारमा गएको टिप्पणी गरेका छन्। उनले जनता भने सधैँ सास्तीमा रहने बताएका छन्।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ५९ बजे